बिज्ञापन

टोक्याे ओलम्पिकमा पदक जित्ने खेलाडीलाई अमिर द्वारा भेटघाट तथा बधाई व्यक्त

टोक्याे ओलम्पिकमा पदक जित्ने खेलाडीलाई अमिर शेख तमिम बिन हमाद अल थानीले अमिरी दिवानको कार्यालयमा बोलाई भेटघाट तथा बधाई व्यक्त गर्नुभएको छ । कतारले गएको ओलम्पिकमा दुई स्वर्ण र एक कास्य पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button