डिजेलको भाउ बढ्याे

अक्टोबर महिनामा डिजलको भाउ बढ्ने भएको छ । भोलि १ तारिख देखि लागू हुने गरि पेट्रोलको भाउ यथावत रहि डिजलको भाउमा १० दिरहामले बढ्ने कतार पेट्रोलियम बताएको छ ।
भाउ बढे सँगै अक्टोबर महिनामा सुपर पेट्रोल २.५, प्रीमियम पेट्रोल २ र डिजल १.९५ रियाल प्रतिलिटर पर्नेछ ।
Qatar Petroleum announces the diesel and gasoline prices for the month of October 2021#QP #QatarPetroleum #Qatar #fuel #gasoline #diesel pic.twitter.com/WNebOG7e1q
— Qatar Petroleum (@qatarpetroleum) September 30, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो