मंगलबारसम्म कडा हावाहुरी र वर्षाको सम्भावना

मंगलबारसम्म कडा हावाहुरी संगै वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
विभागले आज एक सुचना जारी गर्दै सोमबार र मंगलबार हावाहुरी संगै वर्षा हुनसक्ने बताएको छ । सो समय अवधिभर समुन्द्री छाल पनि बढ्ने हुँदा कुनै पनि क्रियाकलाप नगर्न विभागले सावधान गरेको छ ।
It is expected that a marine warning with thunder rain accompanied by strong winds with high waves will start from tomorrow Monday until Tuesday 5/10/2021 and the wind will be mainly Northeasterly light to moderate gusting to 25 KT with thunder rain and the wave will rise to 7 Ft pic.twitter.com/Ui4ln8Tv62
— أرصاد قطر (@qatarweather) October 3, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो