दसैंमा दूतावास दुई दिन बन्द हुने

नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा कतारस्थित नेपाली दूतावास दुई दिन बन्द हुने भएको छ ।

दूतावासले आज एक सूचना प्रकाशित गर्दै अक्टोबर १३ र १४ तारिक दसैंको बिदा अनुसार दूतावास बन्द रहने जानकारी दिएको हो ।

अक्टोबर १७ तारिक बाट दूतावास पुर्ववतरुपमा खुला रहने दूतावासले बताएको छ । साथै चाडपर्व मनाउने क्रममा स्थानीय धर्म,संस्कृति र परम्परालाई वाधा नपुग्ने गरि कोभिड-१९ विरुद्धको सावधानी पनि अपनाउन दूतावासले सबै नेपालीमा आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button