कतारमा टीकाको उत्तम साइत बिहान ७:५५ बजे

विदेशमा पनि नेपालीले बडादशैं उत्तिकै हर्षोउल्लासका साथ मनाउने गरेका छन् । नेपालमा जस्तै विदेशमा पनि विभिन्न पार्कमा टीका लगाएर होस् वा आफ्नो क्यम्पमा रमाइलो गरेरहोस् दशैं धुमधाम सँग मनाउने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले अघिल्लो वर्ष झै खाडी र मलेसियाका लागि साइत निकालेको छ ।

यसपाली नेपालमा अक्टोबर १५ का दिन बिहान १० बजेर २ मिनेटमा टीकाको उत्तम साइत परेको छ ।  त्यस्तै कतारमा स्थानीय समय अनुसार बिहान ७ बजेर ५५ मिनेटमा टीकाको उत्तम साइत रहने समितिले जानकारी गराएको छ ।

खाडी राष्ट्रमा रहने नेपालीका लाई यस्तो छ दशैंको टीकाको लागि उत्तम साइत

विभिन्न देशमा परेको टीकाको साइत ।

त्यसो त दशैंको दिन जुन सुकै बेला पनि टीका ग्रहण गर्न सकिन्छ । नेपालमा जस्तै विदेशमा रहेका नेपालीहरुले ठूलाबडा बाट टीका ग्रहणगरि रमाइलो गरेर दशैं मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button