बिज्ञापन

अमिर साउदी अरेबिया प्रस्थान

अमिर शेख तमिम बिन हमाद अल थानी साउदी अरेबिया प्रस्थान गर्नुभएको छ ।

साउदी अरेबियाको आयोजनामा भैरहेको मध्यपुर्वी हरियाली अभियान कार्यक्रममा भाग लिन अमिर त्यसतर्फ आज दिउँसो प्रस्थान गर्नुभएको कतार न्यूज एजेन्सीले बताएको छ ।

भ्रमणमा अमिरसंगै अन्य कतारी प्रतिनिधिको पनि सहभागिता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button