वर्षाको लागि प्रार्थना गरिदै

अमिर शेख तमिम बिन हमाद अल थानीले बिहीबार सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई स्तिस्का (वर्षाको निमित्त) प्रार्थनाको लागि बोलाउनु भएको छ ।

प्रार्थनाको लागि भोलि अक्टोबर २८ मा देशको मस्जिदहरुमा बोलाउनुु भएको हो । अमिरले अल वज्बा मैदानमा प्रार्थना गर्ने तय भएको छ ।

यता मन्त्रालयले जारी गरेको विवरण अनुसार सो प्रार्थनाको लागि व्रत,सफा शरीर,सदका (दान),मिस्वक लगायत प्रयोग गर्न जरुरी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button