केहि स्थानमा भोलि वर्षाको सम्भावना

मौसम विभागले भोलि वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।

मौसम आंशिक बदली देखि पुरै बदली भई विषेशगरी भोलि अपरान्हको समयमा कडा हावाहुरी सहित केही स्थानमा छिटफुट वर्षा हुनसक्ने विभागले आज एक रिपोर्ट सार्वजनिक गर्दै जानकारी दिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button