सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने चालकलाई अब कारबाही हुने

सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने चालकलाई अब कारबाही हुने भएको छ ।

सवारीसाधन चलाईरहेको अवस्थामा मोबाइल फोन प्रयोग गरे अब सडक छेउमा राखिएका सिसिटिभी क्यामेराले रेकर्ड गर्ने प्रणाली सक्रिय भैसकेको ट्राफिक विभागले जानकारी दिएको छ ।

कतार रेडियोको कार्यक्रममा बोल्दै विभाग अन्तर्गतका ट्राफिक जनचेतना शाखाका प्रमुख डाक्टर मोहम्मद रदि अल हज्रीले सडक छेउमा र विशेषगरि ट्राफिक सिग्नलमा भएको सिसिटिभी क्यामेरामा उल्लंघन रेकर्ड गर्ने सिस्टम सक्रिय गरिसकेको बताएका छन् ।

मोबाईल प्रयोग गरि नियम उल्लंघन गर्ने चालकलाई ५०० रियाल देखि दुई हजार रियाल सम्म जरिवाना हुन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button