इश्वी सन् २०१७ सेप्टेम्बर १३ तारिख। बुधबार।वि.सं. २०७४ साल भदौ २८ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिःइश्वी सन् २०१७ सेप्टेम्बर १२ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ २८ गते। बुधबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– अष्टमी, २३:१७ बजेउप्रान्त नवमी। नक्षत्र– रोहिणी, ८:०६ बजेउप्रान्त मृगशिरा। योग– वज्र, ९:३० बजेउप्रान्त सिद्धि। करण– वालव, १२:३० बजेदेखि कौलव, २३:१७ बजेउप्रान्त तैतिल। आनन्दादिमा शुभ योग। चन्द्रराशि– वृष, १९:१७ बजेउप्रान्त मिथुन।

दोहामा सूर्योदयः०५:१९ बजे  र दोहामा सूर्यास्तः १७:४० बजे हुनेछ ।

राहुकालः ११:२९ देखी १३:०१ बजे सम्म  । शुभ मुहूर्त : ०९:५८ देखी ११:०६ बजे सम्म ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४१ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ०५ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २२ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.५०  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button