बिहिबार दूतावास बन्द हुने

कतारस्थित नेपाली दूतावास आउने बिहीबार बन्द रहने भएको छ ।
दूतावासले आज सूचना प्रकाशित गर्दै बिहीबार, नोभेम्बर ४ लक्ष्मीपुजाको अवसरमा दूतावास बन्द रहने बताएको हो ।
नोभेम्बर ७ ,आइतबारदेखि दूतावास पूर्ववतरुपमा खुला रहने सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो