बिहानीपख कुहिरो लाग्ने

मौसम विभागले शनिबार सम्म कुहिरो लाग्ने बताएको छ ।
आफ्नो दैनिक रिपोर्टमा विभागले राती र बिहानीपखको समयमा कुहिरोको कारण दृश्यता २ किलोमिटर भन्दा कम रहने बताएको छ । त्यस्तै रातिको समयमा तापक्रम २७ डिग्री सम्म झर्ने हुँदा केही जाडाे पनि बढ्ने विभागले भनेको छ ।
सो अवधिभर थप सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
1
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो