मेसिन गन तस्कर गर्ने प्रयास विफल

भन्सार विभागले अबु सामरा नाका हुँदै कतारतर्फ हतियार तस्करी गर्ने प्रयासलाई विफल पारेको छ ।

विभागले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा एक भिडियो पोस्ट गर्दै बरामद हतियार मेसिन गन भएको बताएको छ। तस्करले निषेधित हतियारलाई दुई टुक्रा पारेर गाडीभित्र लुकाई ल्याउने प्रयास गरेको विभागले जनाएको छ ।

विभागले पक्राउ गरिएको व्यक्तिको विवरण सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button