छठको दिन दूतावास नखुल्ने

छठ पर्वको अवसरमा कतारस्थित नेपाली दूतावास आउने बुधबार नखुल्ने भएको छ ।
दूतावासले आज एक सूचना प्रकाशित गर्दै सो अवसरमा बुधबार नोभेम्बर १० तारिक कार्यालय बन्द हुने जानकारी दिएको छ । बिहीवार बाट दूतावास साविककै समयमा दूतावास खुल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो