बिज्ञापन

डेलिभरी कामदारलाई दुर्व्यवहार गर्ने एक पक्राउ

डेलिभरी कामदारलाई दुर्व्यवहार गर्ने एक जनालाई कतार प्रहरीले पक्राउ गरेको छ ।

दोहाको एक कम्प्लेक्समा ती कामदारलाई कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले समयमा नै कुटपिट गर्ने उक्त व्यक्तिलाई पक्राउ गरि आवश्यक कानूनी प्रक्रिया अगाडी बढाएको मन्त्रालयले ट्विट मार्फत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
33
खुसी लाग्यो
दुःख लाग्यो
9
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
5
रीस उठ्यो
बिज्ञापन
Back to top button