गुलाबी रङ्गको पोखरी सामाजिक सन्जालमा भाइरल

कतारको उत्तरी भागमा गुलाबी रङ्गको पोखरी यतिखेर सामाजिक सन्जालमा भाइरल भैरहेको छ ।
मोहम्मद अब्दुल मोहसेन अल नामका एक व्यक्तिले आफ्नो ट्विटरमा गुलाबी रङ्गको पोखरीको भिडियाे शेयर गरेका थिए । भिडियाे भाइरल भएपछि वातावरण मन्त्रालयका बलदियाका अधिकारीले थप अध्ययन र परीक्षणका लागि पोखरीबाट नमूना सङ्कलन गरिसकेको छ ।
पानीको रङ्ग कसरी गुलाबी भयो भन्ने बारे अझै खुल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
One Comment