आज देशभर थप ९९८ जनामा कोरोना भाइरसको संक्रमण देखियो
कतारमा कोरोना संक्रमितको संख्या केहि दिन देखि तिब्रताको साथ उकालो लागेको छ ।
आज देशभर थप ९९८ जनामा कोरोना भाइरस संक्रमण र १९२ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ६३६ जना स्थानिय र ३६२ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,५२,३५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३१,१५३ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या : ३१,८६,२८७ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – २९८ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ३० जना
निको हुनेको संख्या : २,४५,८९०
आज सम्म खोप वितरण : ५२,१३,९४५
बुस्टर डाेज खोप वितरण : २,८१,७४९
आजको खोप वितरण : ४,३०८
निको हुन बाँकीको संख्या : ५,८५१
ज्यान जानेको संख्या : ६१८ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।