बिज्ञापन

नेपाल बाट भिजिट भिसामा कतार सहित अन्य खाडी मुलुक र मलेसिया जान रोक

काठमाडौं, गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरू जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तीमा जारी गरेर ओमिक्रोन भेरियन्टको संक्रमण स्वादेश तथा विदेशमा बढ्दो भएका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या पनि बढेको भन्दै भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए अनुसार उक्त निर्णय माघ १० गते अर्थात २४ जनवरी सोमबार देखि अर्को आदेश जारी नभएसम्मको लागि लागू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
14
मनपर्‍यो
खुसी लाग्यो
17
खुसी लाग्यो
दुःख लाग्यो
36
दुःख लाग्यो
रुन मन लाग्यो
6
रुन मन लाग्यो
हाँसो लाग्यो
7
हाँसो लाग्यो
रीस उठ्यो
14
रीस उठ्यो
बिज्ञापन
Back to top button