बिज्ञापन

खुला स्थानमा मास्क लगाउन नपर्ने

कतारमा कोरोनाभाइरसको तेस्रो लहर कम हुँदै गएसंगै मन्त्रिपरिषदको आज बसेको नियमित बैठकले प्रतिवन्ध थप खुकुलो गर्ने निर्णय गरेको छ ।

निर्णय अनुसार केहि स्थानमा मास्क अनिवार्य लगाउन नपर्ने भएको छ । सार्वजनिक कार्यक्रम,मार्केट,समारोह,मस्जिद,विद्यालय,अस्पताल लगायत सार्वजनिक भित्रि स्थानहरुमा बाहेक अन्य खुला स्थानमा मास्क अनिवार्य लगाउन नपर्ने निर्णयमा उल्लेख गरिएको छ ।

यो नियम फेब्रुअरी १२ देखि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
15
मनपर्‍यो
खुसी लाग्यो
81
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
38
हाँसो लाग्यो
रीस उठ्यो
5
रीस उठ्यो
बिज्ञापन
Back to top button