एह्तेराज एपमा नयाँ अपडेट
एह्तेराज एपमा नयाँ अपडेट आएको छ ।
कोभिड-१९ बाट निको भएकाहरुको हकमा हरियो बक्स भित्र रिकभर्ड आइकन आउने स्वास्थ्य मन्त्रालयले बताएको छ । त्यसको लागि सरकारद्वारा मान्यता प्राप्त अस्पतालमा परिक्षण गरेको हुनुपर्दछ ।
कतार सरकारले भाइरसबाट निको भएको व्यक्तिलाई खोप लगाए सरह मान्यता दिएको छ ।
त्यस्तै दुई डाेज खोप लगाएको ९ महिना कटेको र बुस्टर डाेज नलगाएका व्यक्तिको एपमा गोल्डेन फ्रेम हराएर जानेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
66
मनपर्यो
32
खुसी लाग्यो
22
दुःख लाग्यो
16
रुन मन लाग्यो
14
हाँसो लाग्यो
20
रीस उठ्यो