एकै दिन दुई लाख पचास हजारले मेट्राे चढे
ईदको पहिलो दिन दुई लाख पचास हजार जनाले मेट्राे चढेका छन् ।
दोहाको कर्नेशमा पहिलो इद महोत्सवका कारण यात्रुहरुको चाप देखिएको कतार रेलले बताएको छ ।
“एकै दिन २,५०,००० यात्रुलाई सुरक्षित साथ यात्रा दिन पाउँदा गर्व महसुस गरेका छौं”, रेलले ट्विटमा लेखेको छ ।
केही दिन यता कर्नेश,अल बिद्दा,कतारा र मल अफ कतारको स्टेशनहरुमा यात्रुको बढी भिड देखिएको छ । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो