बिज्ञापन

जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने

क्युएनए

जून १ देखि अगष्ट सेप्टेम्बर १५ सम्म बिहान १० देखि अपराह्न ३:३० बजे सम्म बाहिर खुल्ला घाममा कामदारलाई काम लगाउन नपाइने मन्त्रालयले बताएको छ ।

प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले २०१७ को निर्णय नं १६ लाई परिमार्जित गर्दै सो अवधिभर बाहिरी काम बन्द गर्नुपर्ने बताएको छ ।

नियम खुल्ला कार्यक्षेत्र वा सिधा घाममा काम गर्न पर्ने कामदारहरुको लागि मात्र लागु हुनेछ । साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरिक्षकले निरिक्षण गर्न आएको बेला सजिलै देख्नेगरि टासिएको हुनुपर्नेछ ।

उजुरी कहाँ गर्ने ?

प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालय
डिप्लोमेटिक एरिया,डल्फिन टावर संगै,दोहा
फोन नं +९७४-१६००८, हटलाइन नं ४४२४११०१

मन्त्रालयको- फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button