आज अक्टोबर ९ तारिख। सोमबार। असोज २३ गते

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अक्टोबर ९ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज २३ गते। सोमबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– चतुर्थी, १७:१८ बजेउप्रान्त पञ्चमी। नक्षत्र– कृत्तिका, १७:५१ बजेउप्रान्त रोहिणी। योग– सिद्धि, २०:२६ बजेउप्रान्त व्यतीपात। करण– वव, ६:२४ बजेदेखि वालव, १७:१८ बजेपछि कौलव २८:१० बजेउप्रान्त तैतिल। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– वृष।
दोहामा सूर्योदयः०५:२९ बजे र दोहामा सूर्यास्तः १७:१२ बजे हुनेछ ।
राहुकालः ०७:०० देखि ०८:२७ बजे सम्म । शुभ मुहूर्त : ०८:२८ देखि ०९:५४
दोहा को मौसम
आजको उच्च तापक्रम ३७ डिग्री र न्युनतम तापक्रम २८ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ६४ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ८१ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.०० कतारी रियाल रहेको थियो ।