हमाद विमानस्थलबाट २६ केजी सुर्ती बरामद

कतारको भन्सार विभागले हमाद विमानस्थलबाट २६.९५ केजी सुर्ती बरामद गरेको छ ।

एक्सरे मेसिन मार्फत समान जाँच्ने क्रममा लगेज भित्र सुर्ती लुकाएर ल्याइएको पत्ता लागेको थियो।

क केही दिन अघि पनि हमाद बन्दरगाहमा ८१० टन सुर्ती बरामद गरिएको थियो। कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अवैध मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button