सम्पत्ति शुद्धिकरणको अभियोगमा सात जना पक्राउ
आन्तरिक मन्त्रालय अन्तर्गतको आर्थिक तथा साइबर अपराध नियन्त्रण विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा सात अरब नागरिकलाई पक्राउ गरेको छ ।
गैरकानूनी ढंगले आर्जन गरेको रकम बाट बिलासी सवारी किनेर विदेश पठाउन लागेको अवस्थामा अभियुक्तहरुलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई आवश्यक कारबाही गर्न सार्वजनिक अभियोजनमा पठाइएको पनि मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
1
खुसी लाग्यो
4
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो