केहि दिन वर्षाको सम्भावना

भोलि बेलुकाबाट हप्ताको अन्त्यसम्म मौसम बदली भै केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम विभागले जानकारी गराएको छ ।

न्यून चापीय प्रणाली विस्तारका कारण यो साता बादलको मात्रा बढ्ने देखिएको छ । देशभर कडा हावा संगै मौसम आंशिकदेखि पुरै बदली रहने विभागले आफ्नो पछिल्लो रिपोर्टमा जनाएको छ ।

सो अवधिभर आवश्यक सावधानी अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button