रोहित पौडेलको अर्को शानदार इनिङमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं, मंसिर २५-

कप्तान रोहितकुमार पौडेलको प्रेरणामा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६७ रनको बलियो स्कोर खडा गरेको छ । पौडेलले अन्तिम ओभरमा आउट हुनुअघि ८० रन बनाए ।

कप्तान पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको थियो । ४९ रनमा चार विकेट गुमाएको अवस्थाबाट उनीहरुले टिमलाई बलियो स्कोरमा पुर्याएका हुन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button