बिज्ञापन

साउदीमा रोजगारदाताले इच्छा विपरीत काममा लगाउन नपाउने

साउदी अरबले मन्त्री स्तरीय निर्णय मार्फत १० बुदे श्रमिक नियमहरुमा महत्वपुर्ण सुधार गरेको छ । केही समय पहिले नै गरेका नियमहरुमा थप सुधार गर्दै अब श्रमिकले सहमति बिपरित अर्को रोजगारदाताकोमा काम लगाएमा रोजगारदाताको अनुमतिबिना नै रोजगारदता परिबर्तन गर्न सक्ने साउदी गजेटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button