जरिवाना नतिरे ट्राफिक विभागले सवारी बेचिदिने

ट्राफिक विभाग कतारले विभिन्न कारणमा तीन वा सो भन्दा बढी महिनाको अन्तरालमा जफत गरेको सवारी साधनको जरिवाना अगस्ट १७ तारिख बाट ३० दिनको अवधि भित्र बुझाएर फिर्ता लान आग्रह गरेको छ।

२०१५ को परिमार्जित कानून नम्बर १६ अन्तर्गत धारा ८९ बमोजिम सो समयावधि भित्र जरिवाना नतिरे विभागले सवारी बेचिदिने बताएको छ।

औद्योगिक क्षेत्र स्ट्रिट नम्बर ५२ मा रहेको सवारी निरीक्षण विभागमा गएर जरिवाना बुझाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button