बिज्ञापन

लुसेलमा रिक्सा सरर

लुसेल सहरमा रिक्साले यतिबेला चर्चा पाएको छ ।

गएको जुलाई महिना देखि सुरु गरिएको रिक्सा सेवा भेन्डम मल , लुसेल मरिना र कतारा टावरको क्षेत्रमा चल्ने गरेको छ ।

बेलुका ७ देखि बिहान ३ बजे सम्म चल्ने रिक्सामा २० मिनेट चढ्न ६० रियाल शुल्क लाग्छ । रिक्सामा चालक सहित ४ जना सम्म चढ्न मिल्छ । यो विधुतिय रिक्सा एक पटक चार्ज गर्दा २३ किलोमिटर प्रतिघन्टाको गतिमा ६ घन्टा चल्ने गरेको छ ।

विश्वकपको समयमा र आउँदै गरेको जाडो महिनामा यसको माग अझै बढ्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
43
मनपर्‍यो
खुसी लाग्यो
21
खुसी लाग्यो
दुःख लाग्यो
7
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
27
हाँसो लाग्यो
रीस उठ्यो
6
रीस उठ्यो
बिज्ञापन
Back to top button