बिज्ञापन

श्रम मन्त्रालयले अगस्ट महिनामा घरेलु कामदारको ९० बढी उजुरी सुल्झायो

कतारको श्रम मन्त्रालयले अगस्ट महिनामा ९० भन्दा बढी घरेलुु कामदारको उजुरी सुल्झाएको जानकारी दिएको छ ।

गएको महिनामा आएको जम्मा ११७ उजुरी मध्ये ९६ वटा सुल्झाएको , ११ वटा प्रक्रियामा रहेको र १० वटा सम्बन्धित समितिमा पठाएको मन्त्रालयले बताएको छ ।

मासिक रिपोर्टको अनुसार नयाँ कामदार भर्तीका लागि आएको जम्मा ९,९४५ निवेदन मध्ये ५,४८९ वटालाई स्वीकृति दिएको र ४,४५६ लाई अस्वीकार गरिएको मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
101
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
11
हाँसो लाग्यो
रीस उठ्यो
9
रीस उठ्यो
बिज्ञापन
Back to top button