बिज्ञापन

खुला घाममा काम लगाउन नपाउने नियम आजबाट सकियो

कम्पनीले खुला घाममा कामदारलाई काम लगाउन नपाउने नियम आज बाट सकिएको छ।

आज सेप्टेम्बर १५ देखि सो नियम यस वर्षलाई सकिएको श्रम मन्त्रालयले बताएको छ ।

कतारको श्रम कानून २०१७ को निर्णय नं १६ अन्तर्गत सिधा घाम पर्ने खुल्ला कार्यक्षेत्रमा जून १ देखि सेप्टेम्बर १५ सम्म बिहान १०:३० देखि अपरान्ह ३ बजेको समयमा काम लगाउन पाईदैन ।

यो वर्ष नियम उल्लंघन गर्ने ४८ कम्पनीलाई मन्त्रालयले कारबाही समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
24
मनपर्‍यो
खुसी लाग्यो
64
खुसी लाग्यो
दुःख लाग्यो
5
दुःख लाग्यो
रुन मन लाग्यो
7
रुन मन लाग्यो
हाँसो लाग्यो
7
हाँसो लाग्यो
रीस उठ्यो
6
रीस उठ्यो
बिज्ञापन
Back to top button