महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन अमिर बेलायत प्रस्थान
महारानी एलिजाबेथको राजकीय अन्त्येष्टिमा सहभागी हुन अमिर शेख तमिम बिन हमाद अल थानी बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गर्नुभएको छ।
बेलायती विदेश कार्यालय स्रोतको अनुसार सोमबार महारानीको अन्त्येष्टिमा करिब २०० देशका ५०० बढी पाहुनाहरू सहभागी हुँदैछन् । जसमध्ये लगभग १०० राष्ट्रपति र सरकार प्रमुखहरू र २० भन्दा बढी राजपरिवारहरू सहभागी हुनेछन्।
जिसिसी राष्ट्र तर्फ बहराइनका युवराज र ओमानका सुल्तान र साउदी राज परिवारका प्रतिनिधित्वले पनि सहभागी जनाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
9
मनपर्यो
24
खुसी लाग्यो
5
दुःख लाग्यो
2
रुन मन लाग्यो
1
हाँसो लाग्यो
3
रीस उठ्यो