भोलि वर्षाको लागि प्रार्थना गरिने
कतारमा भोलि वर्षाको लागि प्रार्थना गरिने भएको छ ।
अमिर शेख तमिम बिन हमाद अल थानीले आफ्नो निजी प्रतिनिधि लगायत अन्य विशिष्ट व्यक्तिहरु संगै अल वज्बाहको मैदानमा प्रार्थना गर्नुहुनेछ ।
अवकाफ तथा इस्लामिक मामिला मन्त्रालयले सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई स्तिस्का (वर्षाको निमित्त) प्रार्थनाको लागि बिहान ६ बजे बोलाएको छ । प्रार्थनाका लागि मन्त्रालयले देशको सम्पुर्ण मस्जिद खुला राख्नेछ ।
इस्लाम धर्मको अनुसार हरेक वर्ष सो प्रार्थनाको लागि व्रत,सफा शरीर,सदका (दान),मिस्वक लगायतको को प्रयोग गर्न जरुरी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
4
मनपर्यो
23
खुसी लाग्यो
1
दुःख लाग्यो
1
रुन मन लाग्यो
2
हाँसो लाग्यो
0
रीस उठ्यो