९ स्टेशनमा ३५ वटा गेट थपियो
फिफा विश्वकपको तयारीका लागि कतार रेलले ९ स्टेशनमा ३५ वटा गेट थपेको छ ।
ती स्टेशनहरु सिधै रंगशाला र फ्यान जोनसंग जोडिएका छन् । प्रतियोगिताको समयमा दर्शकको गतिविधिलाई सहजीकरण गर्न गेटले मद्दत पुर्याउने कतार रेलले बताएको छ ।
डिसेम्बर २३ सम्म हय्या कार्ड भएका दर्शकले मेट्राे निशुल्क चढ्न पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
30
मनपर्यो
3
खुसी लाग्यो
0
दुःख लाग्यो
1
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो