विश्वकप खेल्न कुन देश कहिले कतार आउँछ,कहाँ बस्छ ?
नोभेम्बर २० देखि आयोजना हुन लागेको फिफा विश्वकप २०२२ मा सहभागी देशको राष्ट्रिय टोली आज देखि कतार आउँदैछ्न् ।
आज अमेरिकी टोली द पर्लस्थित मार्सा मालाज केम्पिन्स्कीमा रहेको आधार शिविरमा पुग्ने पहिलो टोली बन्नेछ ।
अर्जेन्टिना र जापानका प्रशिक्षकको टोली र केही अधिकारीहरु यसअघि नै कतार आइसकेका छन् ।
प्रतियोगितामा सहभागी हुन आउने देशको विवरण यस्तो छ :
नोभेम्बर १० : संयुक्त राज्य अमेरिका
नोभेम्बर १३ : मोरक्को
नोभेम्बर १४ : ट्युनिसिया, इरान, दक्षिण कोरिया,स्विट्जरल्याण्ड
नोभेम्बर १५: डेनमार्क, इङ्गल्याण्ड, नेदरल्याण्ड्स, इक्वेडर
नोभेम्बर १६: सेनेगल, वेल्स, फ्रान्स, अर्जेन्टिना
नोभेम्बर १७: साउदी अरब, जर्मनी, क्यानडा, पोल्याण्ड, मेक्सिको
नोभेम्बर १८: बेल्जियम, स्पेन, जापान, क्रोएसिया, घाना, कोस्टारिका
नोभेम्बर १९: क्यामरुन, पोर्चुगल, सर्बिया, उरुग्वे, ब्राजिल
अष्ट्रेलियाको आउने मिति अझै निश्चित भैसकेको छैन ।
सहभागी देशको टोलि बस्ने स्थान :
१. अर्जेन्टिना : कतार युनिभर्सिटी
२.अष्ट्रेलिया : एस्पायर एकेडेमी
३. बेल्जियम : सल्वा बिच रेसोर्ट
४. ब्राजिल : वेस्टइन दोहा होटल एन्ड स्पा
५. क्यामरून: बन्यान ट्रि दोहा
६. क्यानाडा: सेन्चुरी मारिना होटल लुसेल
७. कोस्टारिका: डुसिट डिटु साल्वा
८. क्रोएसिया: हिल्टन दोहा
९. डेनमार्क: रेताज साल्वा रिसोर्ट
१०. इक्वेडर: हयात रिजेन्सी ओरिक्स दोहा
११. इङ्गल्याण्ड: शुक अल वक्रा होटल
१२. फ्रान्स : अल मेस्सिला
१३.जर्मनी: जुलाल वेलनेस रिसोर्ट
१४. घाना: हिल्टन दोहा डबल ट्री
१५. इरान: अल रेयान होटेल दोहा
१६. जापान: र्याडिसन ब्लु
१७. मेक्सिको: सिमाइस्मा
१८. मोरक्को: विन्धाम दोहा वेस्ट बे
१९. नेदरल्याण्ड्स: सेन्ट रेजिस दोहा
२०. पोल्याण्ड: इज्दान प्यालेस होटल
२१. पोर्चुगल: अल सामरिया अटोग्राफ कलेक्सन होटल
२२. कतार: अल अजीजिया बुटिक होटल
२३. साउदी अरब: सिलाइन बीच
२४. सेनेगल: दुहेल ह्यान्डबल स्पोर्ट्स हल
२५. सर्बिया: रिक्सोस गल्फ होटल दोहा
२६. स्पेन: कतार युनिभर्सिटी
२७. दक्षिण कोरिया: ले मेरिडियन सिटी सेन्टर
२८. स्विट्जरल्याण्ड: ले रोयल मेरिडियन
२९. ट्युनिसिया: विनधाम ग्रान्ड दोहा वेस्ट बे बीच
३०. वेल्स: डेल्टा होटल्स सिटी सेन्टर
३१.उरुग्वे: पुलम्यान दोहा वेस्ट बे
३२. अमेरिका: मार्सा मलाज केम्पिन्स्की