बिज्ञापन

विश्वकपको फाइनल खेल युट्युबमा हेर्न पाइने

अर्जेन्टिना र फ्रान्स बिच भोलि हुने फाइनल खेल बिइन स्पोर्ट्सले आफ्नो युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

च्यानलले टुइटर मार्फत जानकारी दिदै खेल तथा समापन कार्यक्रम निशुल्क टिभी च्यानल र युट्युबमा दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
21
मनपर्‍यो
खुसी लाग्यो
21
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
3
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button