बिज्ञापन

कर्नेश रोड पूर्णरुपमा खुल्यो

विश्वकपको लागि बन्द गरिएको कर्नेश रोड पूर्णरुपमा खुलेको छ ।

नोभेम्बर १ बाट जम्मा ५५ दिन बन्द भएको रस अबु अबाैद देखि शेराटन सिग्नल सम्मको रोड आज देखि खुलेको हो ।

उक्त रोड १९ डिसेम्बर देखि नै आंशिक रुपमा एकक्तर्फी खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button