बिज्ञापन

हमाद विमानस्थल क्षेत्रमा हिजो सबैभन्दा बढी वर्षा

हमाद अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा हिजो सबैभन्दा बढी वर्षा भएको छ ।

मौसम विभागले जारी गरेको विवरण अनुसार विमानस्थल क्षेत्रमा १५.१ मिलिमिटर वर्षा भएको छ । त्यस्तै उत्तर तर्फको अल जुमेलिया क्षेत्रमा सबैभन्दा कम १.१ मिलिमिटर वर्षा भएको विभागले बताएको छ ।

यस्तो छ अन्य क्षेत्रको विवरण :

अल शाहनिया- १.७ मिमी
कतार युनिभर्सिटी – ७.९ मिमी
लुसेल – ९ मिमी
दोहा – ८.८ मिमी
अल रायन – ५.२ मिमी
मुकेनिस – ४.३ मिमी
अल वक्रा – ६.४ मिमी
अल कराना – २.४ मिमी
अबू सामरा – १२ मिमी
तुरेना – ९.८ मिमी
सुदन्थिले – ४.७ मिमी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
8
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button