बिज्ञापन

मेसी बसेको कोठालाई मिनी म्युजियम बनाईने

दोहामा रहेको देशकै प्रतिष्ठित कतार युनिभर्सिटीले मेसी बसेको कोठालाई मिनी म्युजियम बनाउने घोषणा गरेको छ ।

कतार बसाईका क्रममा मेसीसहित टिम अर्जेन्टिनाले कतार युनिभर्सिटीलाई प्रतियोगिता अवधिभर आफ्नो घरेलु अभ्यास मैदानका रुपमा प्रयोग गरेका थिए ।

मिनी म्युजियम बनाएपछि कतारसँगै मेसी र अर्जेन्टिनाको त्यो ऐतिहासिक क्षण सदाका लागि धेरै कतारवासीहरुको मानसपटलमा ताजै रहने विश्वास गरिएको छ ।

हेरौं तस्बिरमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
31
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button