बिज्ञापन

ओरेडोले ल्यायो कार-फाइ डिभाइस

इन्डलेस इन्टरनेट प्याक प्रयोग गर्ने ग्राहकहरुको लागि ओरेडोले कार-फाइ डिभाइस बजारमा ल्याएको छ। नयाँ अफर अनुसार स्ट्याण्ड अलोन इन्डलेस इन्टरनेट प्याक चलाउने ग्राहकहरुले जम्मा ३० रियालमा कार फाइ डिभाइस खरिद गर्न पाउनेछन्। जसबाट ग्राहकले ३०० रियाल बचत गर्ने मौका पाउनेछन्।

पोर्टेबल हटस्पोटको काम गर्ने यस डिभाइस बाट  इन्डलेस इन्टरनेट सिम प्रयोग गरी ५ जना प्रयोगकर्ताले १५० एमबिपिएस सम्मको स्पीडमा कतारको जुनसुकै स्थानमा इन्टरनेट चलाउन पाइने सुविधा रहेको छ ।

ओरेडोको स्ट्यान्ड अलोन इन्डलेस इन्टरनेट प्याक सेवामा महिनाको ९० रियालमा ८ जीबी इन्टरनेट चलाउन सकिन्छ। प्याक सकिएपछि ग्राहकले अर्को महिना नविकरण नहुन्जेल २ जी स्पीड सम्ममा निशुल्क इन्टरनेट चलाउन पाइनेछ ।

थप जानकारीको लागि ooredoo.qa लग गर्नुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button