दैलेखको दुल्लुमा एमाले विजय,काँग्रेस उम्मेदवार तीन मतले पराजित

दैलेख,मंसिर १६-
दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ मा नेकपा एमाले विजयी भएको छ। एमालेका लालबहादुर शाही ५ सय ७४ मत ल्याएर निर्वाचित भएका हुन्।
कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत ल्याए। उनीहरूको मतान्तर जम्मा ३ मतको छ। निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले २७८ मत ल्याए।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो