नाकाबन्दी सहेका देशबासीलाई अमिरको धन्यवाद

अमिर शेख तमाम बिन हमद अल थानीले नाकाबन्दी भोगेका आप्रवासी तथा कतारी जनतालाई धन्यवाद दिनुभएको छ।

छिमेकी राष्ट्रहरुले लगाएको महिनौं देखिको नाकाबन्दी सहेर कतारलाई समर्थन गरेकोमा अमिर बाट हालसालै अमेरिकामा भएको राष्ट्र संघको भेलामा यस्तो प्रतिक्रिया आएको हो।

अमिर अल थानीले विश्व नेता लगायत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेटवार्ता गरेर आफ्नो देशमा देखिएको समस्याको बारेमा जानकारी गराउँदै समाधानका लागि मध्यस्थता गरिदिन आग्रह गर्नुभएको छ।यता राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि कतार माथिको नाकाबन्दी चाँडै हट्ने विश्वास दिलाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button