बिज्ञापन

अमिरद्वारा कैदीहरुलाई आममाफी

क्युएनए

कतारको राष्ट्रिय दिवसको अवसरमा थुप्रै कैदीहरुले आममाफी पाएका छन् । हाललाई कुन देशका कति नागरिक आममाफीमा परे भन्ने बारे केही खुलाईएको छैन ।

निजहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा  कतारका अमिरबाट हरेक वर्ष रमादान महिना र राष्ट्रिय दिवसमा कैदिहरुलाई आममाफी दिने चलन छ ।

कोरोनाभाइरसको महामारीको समयमा यसै वर्ष १७ जना नेपालीले आममाफी पाएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button