भोली बिहान सम्म खराब मौसम

कतारको मौसम विज्ञान शाखाले भोली बिहान सम्म मौसम खराब हुने जनाएको छ । राती कडा हावाहुरी को साथ जाडो बढ्ने र देशको केही स्थानहरुमा हल्का वर्षा पनि हुनसक्ने शाखाले जनाएको छ ।

वायुको गति उत्तर तर्फ बाट ३४.३ किलोमिटर प्रति घन्टा सम्म रहने छ भने समुन्द्री छाल ४ फिट सम्म रहनेछ । त्यस्तै दृश्यता ४ देखि ९ किलोमिटर सम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button