बिज्ञापन

पछिल्लो २४ घन्टामा ८६३ जनामा कोरोना देखियो

कतारमा कोरोना संक्रमितको संख्या फेरि बढेकाे छ । पछिल्लो २४ घन्टामा देशभर ८६३ जनामा भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

संक्रमित मध्ये ७७३ जना स्थानीय र ९० जना अन्य देशबाट आएका यात्रुहरु हुन् ।

मन्त्रालयले गत महिनादेखि साप्ताहिक रुपमा मात्रै कोरोनाभाइरसको रिपोर्ट सार्वजनिक गर्ने गरेको थियो । अहिले कतारमा ५,१०९ जना सक्रिय संक्रमित छन् ।

यस्तो छ पछिल्लो २४ घन्टाको पुरा रिपोर्ट 

निको हुन बाँकि : ५,१०९

निको हुनेको संख्या : ६९०

हालसम्म निको हुनेको संख्या : ३,८५,१२९

अस्पतालमा : १०७ जना

अस्पताल भर्ना : २७ जना

जम्मा ज्यान गुमाउनेको संख्या : ६८० जना

परिक्षण : १५,००४ जना

हालसम्म जाँच भएको संख्या : ३६,९०,१९१ जना

खोप लगाउनेको संख्या : १,५२७ जना

हालसम्म खोप लगाउनेको संख्या : ७२,७१,०२७ जना

हालसम्म बुस्टर डाेज लगाउनेको संख्या : १७,९७,६९३ जना

आईसियुमा भर्ना : २ जना

आईसियुमा : ४ जना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button