बिज्ञापन

राहदानी लिन आउन दूतावासको आग्रह

कतारस्थित नेपाली राजदूतावासमा विभिन्न मितिमा आवेदन फारम बुझाएका मध्ये ८९१ जनाको ई पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ ।

पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले आज एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । राहदानी सार्वजनिक विदाका दिन बाहेक हरेक दिन ९ बजे देखि दिउँसो ३ बजे सम्म वितरण हुनेछ।

राहदानी तयार भएको व्यक्तिहरुको नामावली हेर्न यहाँ  थिच्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button