नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह
Uncategorized
नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह
काठमाडौँ, मङ्सिर १८- अखिल नेपाल किसान महासङ्घ ९क्रान्तिकारी केन्द्र० ले विदेशी मह आयातलाई रोक्दै नेपाली महलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्न…
चितवनसँगको जितबाट सुदूरपश्चिमको शीर्ष स्थान सुनिश्चित, विराटनगर पनि प्लेअफमा
Uncategorized
चितवनसँगको जितबाट सुदूरपश्चिमको शीर्ष स्थान सुनिश्चित, विराटनगर पनि प्लेअफमा
चितवन,मंसिर १८- आफ्नो अपराजित यात्रा कायम राख्दै चितवन राइनोजविरुद्ध ४९ रनको जित निकालेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लिग…
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द
Uncategorized
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द
काठमाडौँ, मंसिर १८- भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि…
नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत
Uncategorized
नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत
त्रिवेणी, मङ्सिर १८- नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव…
कांग्रेसद्वारा महाधिवेशनलाई सफल बनाउन आग्रह
Uncategorized
कांग्रेसद्वारा महाधिवेशनलाई सफल बनाउन आग्रह
काठमाडौँ, मङ्सिर १८- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीका सबै तहका नेता–कार्यकर्ता एकजुट…
दोलखा र जुम्लाको तापक्रम माइनसमा
Uncategorized
दोलखा र जुम्लाको तापक्रम माइनसमा
काठमाडौँ,मङ्सिर १७ – नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला आज दुई वटा जिल्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ । जल…
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छः सभापति देउवा
Uncategorized
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छः सभापति देउवा
काठमाडौँ, मङ्सिर १७- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । सभापति देउवालाई भेट्न…
श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैनः अध्यक्ष साम्पाङ
Uncategorized
श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैनः अध्यक्ष साम्पाङ
धरान (सुनसरी), मङ्सिर १७- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो दलले…
विराटनगरमाथि जित निकाल्दै लुम्बिनीले प्लेअफ सम्भावना कायमै राख्यो
Uncategorized
विराटनगरमाथि जित निकाल्दै लुम्बिनीले प्लेअफ सम्भावना कायमै राख्यो
काठमाडौं, मंसिर १७- विराटनगर किंग्सविरुद्ध पाँच विकेटको सहज जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग ९एनपीएल० दोस्रो संस्करणको प्लेअफ सम्भावनालाई…
सडक विस्तारमा अवरोध पुर्याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्ने
Uncategorized
सडक विस्तारमा अवरोध पुर्याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्ने
बागमती, मङ्सिर १७- हेटौँडाको मुख्य सडक विस्तारमा अवरोध पुर्याउनेलाई कारबाहीको दायरामा ल्याउने स्थानीय प्रशासनले बताएको छ । मकवानपुरका प्रमुख जिल्ला…