दुव्र्यवहारमा परेका श्रमिकहरुले मन्त्रालयमा उजुरी दिन मिल्ने
कानुन

दुव्र्यवहारमा परेका श्रमिकहरुले मन्त्रालयमा उजुरी दिन मिल्ने

आफ्नो मालिक वा रोजगारदाता बाट अपहेलनामा परेका श्रमिकहरुलाई आन्तरिक मन्त्रालयले मार्फत बोर्डर पासपोर्ट र आप्रवाशी मामिला जेनेरल निर्देशानलयको कार्यलयमा लिखित…
फार्मका क्याम्पमा श्रमिक राख्न नपाइने
समाचार

फार्मका क्याम्पमा श्रमिक राख्न नपाइने

नगरपालिका तथा वातावरण मन्त्रालयले सबै कम्पनीहरुलाई फार्महरुको अनुपयुक्त क्याम्पमा राखिएका कामदारहरुलाई उपयुक्त ठाउँमा सार्न आगामी जुनसम्मको समयसीमा तोकेको छ ।…
रोजगारदाताको अनुमतिमा पार्टटाइम काम गर्न पाउने
समाचार

रोजगारदाताको अनुमतिमा पार्टटाइम काम गर्न पाउने

कतारका रोजगारदाताले आफूसँग कार्यरत कामदारहरुलाई ६ महिनाको लागि अर्को रोजगारदाताकहाँ काम गर्न जान लिखित अनुमति दिने सक्ने आन्तरिक मन्त्रालयले जनाएको…
कडा हावाहुरी र भारी वर्षाको सम्भावना मंगलबार सम्म
समाचार

कडा हावाहुरी र भारी वर्षाको सम्भावना मंगलबार सम्म

कतारको मौसम केही दिनका लागी खराब रहने भएको छ । यहाँको मौसम विभागले आउँदो मंगलबार सम्म कतारको मौसम  खराब रहने…
स्पोर्टस डे फेब्रवरी १४ मा,सार्वजनिक बिदा हुने
समाचार

स्पोर्टस डे फेब्रवरी १४ मा,सार्वजनिक बिदा हुने

  यो वर्षको नेशनल स्पोर्टस डे फेब्रवरी १४ तारिख मंगलबारको दिन परेको छ । कतारमा  फेब्रवरी महिनाको दोस्रो मंगलबार स्पोर्टस…
कतार एयरवेज विश्वकै लामो दुरी उडान गर्ने कम्पनी
समाचार

कतार एयरवेज विश्वकै लामो दुरी उडान गर्ने कम्पनी

कतार एयरवेजले दोहा देखि न्युजिल्यान्डको अकल्यान्ड शहर सम्मको रुट सन्चालन गर्दै विश्वको सबैभन्दा लामो दुरी उडान गर्ने विमान कम्पनी बनेको…
भोली बिहान सम्म खराब मौसम
समाचार

भोली बिहान सम्म खराब मौसम

कतारको मौसम विज्ञान शाखाले भोली बिहान सम्म मौसम खराब हुने जनाएको छ । राती कडा हावाहुरी को साथ जाडो बढ्ने…
कतारमा रोजगार परिवर्तन कसरी गर्ने ?
समाचार

कतारमा रोजगार परिवर्तन कसरी गर्ने ?

कतारमा लागु भएको नयाँ श्रम कानुन पछि श्रमिकहरुले काम परिवर्तन गर्ने सुविधा भएको छ । काम करार अवधि अन्र्तगतको नियम…
लागुऔषध कारोबारमा संलग्न नेपाली नागरिकलाई तीन वर्षको जेल सजाय
समाचार

लागुऔषध कारोबारमा संलग्न नेपाली नागरिकलाई तीन वर्षको जेल सजाय

लागुऔषध कारोबारमा संलग्न एक नेपाली नागरिकलाई दोहा क्रिमिनल कोर्टले तीन वर्षको जेल सजाय सुनाएको छ भने सजाय पश्चात तत्काल देश…
जाडो आईतबार सम्म
समाचार

जाडो आईतबार सम्म

कतारमा हिजो देखि भईरहेको जाडो अझ बढ्ने जनाईएको छ । उच्च सिबेरियन चाप संगै कडा हावाहुरी को कारणले गर्दा तापक्रम…
Back to top button