नेपाल
-
काठमाडौँको वायुको गुणस्तर बिग्रँदो क्रममा
काठमाडौँ, कात्तिक ५- काठमाडौँको वायुको गुणस्तर बिग्रँदो क्रममा रहेको छ। आज (सोमबार) मापन भएको वायुको गुणस्तर सूचकाङ्क अनुसार नेपाल काठमाडौँ…
थप पढ्नुहोस् -
एमालेले भन्योः एमालेको चिन्ता अरुले गर्नुपर्दैन,परीक्षण चुनावले गर्छ
काठमाडौ,कात्तिक ५- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस…
थप पढ्नुहोस् -
१० दिनपछि अवकाशमा जान लागेकी डीआईजी किरण बढुवामा सिफारिस
काठमाडौँ, कात्तिक ५- नेपाल प्रहरीका दुई जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्…
थप पढ्नुहोस् -
आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा काठमाडौँमा एक महिला पक्राउ
काठमाडौं,कात्तिक ५- बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। नुवाकोटको तादी गाउँपालिका–३…
थप पढ्नुहोस् -
काठमाडौंमा रोकेर राखिएको कारमा आगलागी
काठमाडौं, कात्तिक ५- काठमाडौंको सितापाइलामा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ। सोमबार बिहान सीतापाइलामा सडक छेउ रोकेर राखिउको बागमती…
थप पढ्नुहोस् -
बाँकेको खयरभट्टीमा अझै भएन विद्युतीकरण
नेपालगञ्ज (बाँके) कात्तिक ५- भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । जिल्लाको राप्तीसोनारी–४…
थप पढ्नुहोस् -
अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’
काठमाडौं, कात्तिक ५- अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ। नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप…
थप पढ्नुहोस् -
पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका
नवलपरासी (बर्दघाट सुस्तापश्चिम), कात्तिक ५- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य…
थप पढ्नुहोस् -
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को बैठक, आज साँझ ५ बजे बस्ने
काठमाडौं, कात्तिक ५- आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बस्ने गरी मन्त्रिपरिषद्को बैठक…
थप पढ्नुहोस् -
सरिता इभेन्ट्सद्धारा चितवनका ६० जना सामाजिक व्यक्तित्व सम्मान
चितवन,कात्तिक ५- भरतपुरस्थित सरिता इभेन्ट्सले विशिष्ट व्यक्तित्व सम्मान एवम् बेस्ट अफ समर फेसन रन वे सिजन टु आयोजना गरेको छ।…
थप पढ्नुहोस्